मात्र तिमि❤️

 बर्षातको एक दिन अनि तिमी❤️

एउटा खोलाको किनार अनि मात्र तिमी❤️

ननिदाएका ती आँखा हरु अनि यादमा मात्र तिमी❤️
मनको हरेक विचार अनि विचारको सोच मात्र तिमी❤️
दुनियाँ भन्दा एक्दम अलग मात्र तिमी❤️
जुनताराले भरिएको आकाश र मेरो आँखा हरुमा झल्किएको चित्रहरुमा मात्र तिमी❤️
मायाको एक मौसम अनि अङगालोमा मात्र तिमी❤️
मेरो मायापुर्वक लेखिएका सायरिहरुको हरेक शब्द मात्र तिमी❤️
चिसो मौसममा मेरो न्यानोपनको कारण मात्र तिमी❤️
चंचलता पुर्ण सोच पछिको मुस्कान मात्र तिमी❤️
मुटुले मागेको हरेक प्रेम मात्र तिमी❤️
उजाड रहरहरुको उज्यालि मात्र तिमि❤️
मेरो दिनरातको याद मात्र तिमी❤️
मेरो मुटुको हरेक धड्कन मात्र तिमी❤️
सासको आवाशेक्ता मात्र तिमि❤️
मेरो जिन्दगी मात्र तिमी❤️
मात्र तिमी❤️||

Comments

All time Fav

TIMILAI VETNEXU

Life

Loyality

Choices between eyes and soul.

Mero Astitwoh

याद

Your importance in my life.