Posts

Showing posts from May, 2022

याद

  एकठाउँ उभिएर हेरिरहेका सडकका बत्तिहरु मलाइ छुँदै वहिरहेको एकमुठी चिसो हाबा फाट्टफुट्ट निस्किएका ताराहरु क्षितिजपारी चिहाइरहेका एकजोर रित्ता आँखा कालो आकाश हलुका शरीर भारी मन हातमा चिया साथमा तिम्रो याद अनि साइडमा बजिरहेछ गित "जब साझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई…!"