Your importance in my life.
मेरो जीवनमा तिम्रो महत्त्व:
म मुटु❤️ त तिमी मेरो धड्कन💓 म माछा 🐟त तिमी मेरो जल💧म आकाश 😁त तिमी मेरो जूनतारा🌙⭐
तिमी सुर्य🌞त म तिम्रो उज्यालो 🥰 तिमी चन्द्रमा🌝 त म तिम्रो सितलता🌬
️तिमी कलम 🖊️त म मसि😇
तिमी फुल 🌹 त म सुगन्ध😊
म आँखा 👀 त तिमी मेरो दृष्टिकोण😍
म जीवन 😁त तिमी मेरो सास😘 तिमि घडी ⏱️त म समय💕
तिमी बिना म अर्थहिन 💓 त म बिना तिमी अधुरो❤️
हामी एकअर्काको सहयात्री 😘 एकअर्काको जिवनको साहारा🌹❣️
तिमी छौ त म छु❤️❤️
Comments