astistow

 तिमीले टेक्ने माटोमा,तिमीले देख्ने उडिरहेको धुलोमा,बेलाबखत तिमीलाई जिस्काइ स्पर्श गर्ने हावामा,तिमिले मलाई बिर्सी अगाडि बढिरहेको क्रममा जुन त्यो बीचको थोरै पल हुन्छ त्यो पलमा सदैब तिमिले मलाई नै पाउने छौ।

#अपरिचित👑

Comments

All time Fav

TIMILAI VETNEXU

Life

Loyality

Choices between eyes and soul.

Mero Astitwoh

याद

Your importance in my life.

मात्र तिमि❤️