तिमी
मन्द मन्द बतासले धकेलिरहेको बादल्हरु र मन्दमन्द बोली र मुस्कान ले तिमी प्रती तानिरहेको तेज धड्कन!❤️
बादलले छोपिरहेको जुन र तिम्रो केशले छोपिरहेको तिम्रो मन्द मुस्कान !❤️
बादलले पाएको बतासको स्पर्श र तिम्रो नजरले घाएल भएको मेरो हृदय!❤️
उनी सङै पलाएका आशा अनि टाढा हुँदै गर्दा बिलिन भएका याद अनि तिमी !❤️
तिम्रो मुस्कानमा प्रफुल्ल भएको मन ,र केही थोपा आँसु मै छागा बाट खसे झै को आभास !❤️
पुश्पहरु को सुवास सङै रमाएको मन, अनि मेरो इस्पर्श मा हराएको तिमी!❤️
Comments