Posts

astistow

 तिमीले टेक्ने माटोमा,तिमीले देख्ने उडिरहेको धुलोमा,बेलाबखत तिमीलाई जिस्काइ स्पर्श गर्ने हावामा,तिमिले मलाई बिर्सी अगाडि बढिरहेको क्रममा जुन त्यो बीचको थोरै पल हुन्छ त्यो पलमा सदैब तिमिले मलाई नै पाउने छौ। #अपरिचित👑

मात्र तिमि❤️

  बर्षातको एक दिन अनि तिमी❤️ एउटा खोलाको किनार अनि मात्र तिमी❤️ ननिदाएका ती आँखा हरु अनि यादमा मात्र तिमी❤️ मनको हरेक विचार अनि विचारको सोच मात्र तिमी❤️ दुनियाँ भन्दा एक्दम अलग मात्र तिमी❤️ जुनताराले भरिएको आकाश र मेरो आँखा हरुमा झल्किएको चित्रहरुमा मात्र तिमी❤️ मायाको एक मौसम अनि अङगालोमा मात्र तिमी❤️ मेरो मायापुर्वक लेखिएका सायरिहरुको हरेक शब्द मात्र तिमी❤️ चिसो मौसममा मेरो न्यानोपनको कारण मात्र तिमी❤️ चंचलता पुर्ण सोच पछिको मुस्कान मात्र तिमी❤️ मुटुले मागेको हरेक प्रेम मात्र तिमी❤️ उजाड रहरहरुको उज्यालि मात्र तिमि❤️ मेरो दिनरातको याद मात्र तिमी❤️ मेरो मुटुको हरेक धड्कन मात्र तिमी❤️ सासको आवाशेक्ता मात्र तिमि❤️ मेरो जिन्दगी मात्र तिमी❤️ मात्र तिमी❤️||

पर्खाइ

नजरबाट छुटेका हरेक हेराइ र पल पल बितेका ती सेकेण्डहरु अनि औलाहरुको न्यानो स्पर्श पाई ओझेल भएका रंगिन याद हरुमा लुकेको छ पर्खाइ!

Cheat

  शीर्षक प्रेमकाे दिन्छन् अनि धाेका पढाएर जान्छन् ।।

Mero Astitwoh

  तिमीले टेक्ने माटोमा,तिमीले देख्ने उडिरहेको धुलोमा,बेलाबखत तिमीलाई जिस्काइ स्पर्श गर्ने हावामा,तिमिले मलाई बिर्सी अगाडि बढिरहेको क्रममा जुन त्यो बीचको थोरै पल हुन्छ त्यो पलमा सदैब तिमिले मलाई नै पाउने छौ। #अपरिचित👑

small word that make u happiest.

एउटा सानो शब्द "तिमी" जुन "म" भन्दा नि प्यारो लाग्छ ।।😋🤗

तिम्रो तस्वीर 💔

Image

Life is all about struggle.

  बाटो सजिलो त कहाँ छ र?? लडिरहँदा पनि हिडिँरहनु पो जिन्दगानी !

Wanna see you for rest of my life, but its impossible.

  तिमिलाई आँखा थाकुन्जेल हेर्न मन लाग्छ! ❤️ तर अफ्सोस यो कहिलै सम्भव छैन!! 🤗😘

Wish is Impossible

  चाहेको कुरा नपाउनजेल सम्म त्यो कुरा असम्भव नै लाग्ने गर्छ!❤️🔥 #अपरिचि त👑

Biswass

  विस्वास पनि गर्न सिक , चङालाइ धागोमा विस्वास थियो र त तेत्रो उचाइमा पुगेर पनि सकुशल फर्कियो!! #अपरिचित👑

Illusion that you are mine.

 तिमी सधै मेरो हौ भन्ने भ्रमलाइ , म कहिलै तिमी झै टाढा हुन दिनेछैन!❤️ #अपरिचित👑

Acceptance in love

  येदि माया गर्छौ त रात जस्तै भएर गर चन्द्रमा पनि स्वीकार अनि दाग पनि!🌹❤️

Pain

  दुखाइ सबैको एउटै हो चोट फरक होला!🌹 कोहि हजारौंमा एक्लै होला ,कोहि कसैको साथमा रोला!💔 #अपरिचित👑

Presence of me to make you the most Happiest.

  I am your teddybear who gives you hug in your lows❤️❤️ I am your punching bag ,you can release ur stress😘😘 I am a joker, who make u laugh and makes fun💕💕 I am a shoulder😊,who support u in harder times😍😍 I am a book who can read ur silent emotions 💘💘 I am a mirror who always tells u the truth❣️❣️ I am a light😉who gets u out of darkness 💌💌 I am a shadow , who never leave you💋💓 you are my lyf, who makes me complete 😍😍without you i cannot function😊😘😘

Your importance in my life.

  मेरो जीवनमा तिम्रो महत्त्व: म मुटु❤️ त तिमी मेरो धड्कन💓 म माछा 🐟त तिमी मेरो जल💧 म आकाश 😁त तिमी मेरो जूनतारा🌙⭐ तिमी सुर्य🌞त म तिम्रो उज्यालो 🥰 तिमी चन्द्रमा🌝 त म तिम्रो सितलता🌬 ️तिमी कलम 🖊️त म मसि😇 तिमी फुल 🌹 त म सुगन्ध😊 म आँखा 👀 त तिमी मेरो दृष्टिकोण😍 म जीवन 😁त तिमी मेरो सास😘 तिमि घडी ⏱️त म समय💕 तिमी बिना म अर्थहिन 💓 त म बिना तिमी अधुरो❤️ हामी एकअर्काको सहयात्री 😘 एकअर्काको जिवनको साहारा🌹❣️ तिमी छौ त म छु❤️❤️

Lets have a good and big heart.

  जिन्दगी सुन्दर बनाउनुछ भने,मनलाइ समुन्द्र जस्तो बनाउनुहोस् जस्लाइ भेट्न हजारौं नदिहरु तछाड्मछाड् गर्दै आउन बाध्य बनुन!!

Memories

  येदि याद हुन्थिएन भने सायद,बिर्सन सजिलो हुन्थियो होला!❤️😍                                                                  #अपरिचित👑

Choices between eyes and soul.

  रोजाइ मनको थियो त्यसैले तिमिलाइ रोजेको ,आँखा को भैदियिको भए त सारा संसार छदै छ नि!❤️❤️ #अपरिचित

Loyality

  मानहरुको बजारमा✨ सबैभन्दा सस्तो रहेछ🌷 इमान्दारिताको मूल्य💔! # अपरिचित

Choices

 If you start to build new choices ,then the choices will start to choose you. #Aparichit

Sound of Life

Be a voice, Not an Echo. #aparichit